२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

सर्वोत्तम सिमेन्टको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

1.5K
Shares

काठमाडौ – सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले क्यापिटललाई फागुन २५ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij