काठमाडौँ – फागुन २८ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले ग्याल्पो ल्होसार अवसरमा सार्वजनिक बिदा दिएको हो ।
सोमबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । साथै, बैंक तथा वित्तीय संस्था र सेयर बजारमा समेत सो दिन बन्द रहनेछ ।
ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीको प्रमुख चाड हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij