२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक कम्पनिको हकप्रद शेयर सूचीकृत

नेप्सेमा एक कम्पनिको हकप्रद शेयर सूचीकृत

28K
Shares

काठमाडौं–  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ) मा अपर तामाकोशीको हकप्रद शेयर सूचीकृत भएको छ । आईतबार कम्पनीको शत प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । उक्त हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्रही खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij