२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाकिस्तानको राष्ट्रपतिमा आसिफत अलि जरदारी निर्वाचित

पाकिस्तानको राष्ट्रपतिमा आसिफत अलि जरदारी निर्वाचित

885
Shares

काठमाडौँ – पाकिस्तानको राष्ट्रपतिमा आसिफ अलि जरदारी निर्वाचित भएका छन् । उनले आज (आइतबार) अपराह्न चार बजे दोस्रो कार्यकालको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् । ६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij