२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला उद्यमशीलता अभियान शुरु

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला उद्यमशीलता अभियान शुरु

1.8K
Shares

काठमाडौँ – स्प्यारो एसएमएस, एक आधिकारिक SMS सेवा प्रदायकले, अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा “महिला उद्यमशीलता अभियान” घोषणा गरेको छ। यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्म विशषे छुट साथै व्यक्ति गत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने छ।

यस अभियान अन्तर्गतर्ग , महिला उद्यमीहरूले Sparrow SMS द्वारा प्रदान गरिएको सेवाहरूमा ८०% सम्मको छुटबाट लाभ उठाउन सक्छन ।,्साथै SMS मार्केटिङ बारे पनि निस्शुल्क परामर्श लिन सक्ने छन।
बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गि यर्गि उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ । साथै लक्षित ग्राहकहरूलाई सदं ेश पठाउनमा र आफ्नो व्यावसाय बढाउन सहयोग गर्दछ। स्प्यारो एसएमएसले यस अभियान मार्फत महिला उद्यमि लाई यो प्रविधिको सहज ,्सरल र कि फाएती पहुँच प्रदान गर्ने योजना बनाएको छ, जसले उहाँहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवर्द्धन गर्न मद्दत पर्याुर्याउने बिश्वास कम्पनीले लिएको छ । स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशषे अवसरको सदपुयोग गर्न र व्यावसायि क सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्नका लागि प्रेरि त गर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij