२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

1.6K
Shares

काठमाडौँ – भोलि अर्थात फागुन २५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्री र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सरकारले हरेक वर्ष सेना दिवससमेत पर्ने शिवरात्री र नारि दिवसमा बिदा दिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij