२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तीन कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा तीन कम्पनिको बोनस शेयर सूचीकृत

11.9K
Shares

काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज  नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा यूनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र जीवन विकास लघुवित्तको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा यूनाइटेड अजोड इन्स्योरेन्सको १० दशमलव २६१२ प्रतिशतले हुन आउने १९ लाख ५४ हजार ३२० कित्ता, हिमालयन एभरेष्टको ८ दशमलव ६३ प्रतिशतले हुन आउने १९ लाख ८६ हजार २२४ कित्ता र जीवन विकासको १४ प्रतिशतले हुन आउने १६ लाख ५४ हजार ८४७ कित्ता बोनश शेयर सूचिकृत भएको हो । यी ३ कम्पनीहरुले आफ्नो आफ्नो वार्षिक साधारण सभाबाट पारित गरेको बोनश शेयर सूचिकृत गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij