२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरीमा फागुन २६ गते हुने मुटु रोगको निःशुल्क स्वास्थ्य शिविर स्थगित

शिवपुरीमा फागुन २६ गते हुने मुटु रोगको निःशुल्क स्वास्थ्य शिविर स्थगित

2.4K
Shares
hdr

नुवाकोट – शिवपुरी गाउँपालिकामा फागुन २६ गते हुने भनिएको मुटु सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर स्थगित भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कार्कीले एक सुचना जारी गर्दै   अर्को सुचना जारी नभएसम्मका लागि विशेष कारणले स्थगित भएको जनाएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज काठमाडौंको विशेषज्ञसहितको प्राविधिक सहयोगमा गाउँपालिकाले स्वास्थ्य शिविर आयोजना गर्ने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij