२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरे पदबहाली

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गरे पदबहाली

1.3K
Shares

काठमार्डाैँ – उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली गरेका छन्। । बुधबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर श्रेष्ठले पदबहाली गरेका हुन्। श्रेष्ठ यस अघि उपप्रधान तथा गृहमन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij