२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक होटेलको बोनस शेयर सूचीकृत

नेप्सेमा एक होटेलको बोनस शेयर सूचीकृत

1.9K
Shares

काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक होटलको  ४४ लाख २३ हजार ८६४  कित्ता शेयर थपिएको छ। नेप्सेमा सोल्टी होटेलको बोनस शेयर सूचीकृत भएको छ।

आर्थिक वर्ष २०७९/८० का लागि सोल्टी होटेलले कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ५ प्रतिशत बोनस शेयर र २६.५७८९ प्रतिशत नगद लाभांश थियो। सोही ५ प्रतिशत बोनस शेयर नेप्सेमा थपिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij