२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

2.8K
Shares

काठमाडौं – आज साताको चौथो दिन बुधबार शेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक आज ९ दशलमव ३३ अंकले बढेर २,०१७ को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज ३०८ कम्पनीको ९१ करोड ३८ लाख १५४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडमाथिको शेयर कारोबर भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij