२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी केन्द्रले टुंग्यायो ५ मन्त्रीको नाम

माओवादी केन्द्रले टुंग्यायो ५ मन्त्रीको नाम

2.3K
Shares

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् ।
माओवादीले सञ्चार मन्त्रीका रूपमा रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जामन्त्रीका रूपमा शक्ति बस्नेत र हितबहादुर तामाङ पर्यटन मन्त्री बन्ने भएका छन् ।
शर्मा अघिल्लो सरकारमा पनि सञ्चारमन्ञी थिइन । श्रेष्ठ भने गृहमन्त्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij