२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समस्याग्रस्त ६ सहकारीका ऋणीलाई ऋण तिर्न सरकारबाटै ताकेता, ३५ दिनको समय सीमा

समस्याग्रस्त ६ सहकारीका ऋणीलाई ऋण तिर्न सरकारबाटै ताकेता, ३५ दिनको समय सीमा

3.4K
Shares

काठमाडौं – नेपाल सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा–ब्याज तिर्न निर्देशन गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना निकालेर यस्तो ताकेता गरेको हो। तोकिएको समयमा ऋणको साँवा–ब्याज भुक्तानी नगरे ऋणीको बैंक खाता र सम्पत्ति रोक्का गरी कालोसूचीमा समेत राखिने कार्यालयले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij