काठमाडौँ – धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूलीमा खस्दा ५ जनाको मृत्यु भएको गजुरीका प्रहरिले जनाएको छ । ३८ जनाको उद्दार गरिएको छ
उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij