काठमाडौं – काठमाडौं महानगर पालिकाले बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण थालेको हो । नेवारी परम्परागत शैलीको कलात्म फल्चा वानेश्वर बस स्पटमा तयार हुँदैछ । मेयर बालेन साहले तस्वीर सार्वजनिक गर्दै भनेका छन – ‘ सुन्दर २ फल्चा बानेश्वर बस स्टपमा तयार हुँदैछ,”

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij