२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ गठबन्धन : को – को बन्दैछन नयाँ मन्त्री ?

नयाँ गठबन्धन : को – को बन्दैछन नयाँ मन्त्री ?

1.3K
Shares

काठमाडौं – नयाँ सत्ता गठवन्धन बने सँगै नयाँ मन्त्रीमण्डल गठन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रीमण्डल पुर्नगठन गरी चार मन्त्री नियुक्त गर्ने तयारी छ । यस को जानकारी दिन प्रधानमन्त्री दाहाल राष्ट्रपति निवास गएका छन ।

नयाँ मन्त्रीका रूपमा एमालेबाट पदम गिरी, जसपाबाट उपेन्द्र यादव, माओवादीबाट वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछानेले सपथ लिने तय भएको छ । पुनले अर्थ मन्त्रालय पाउने सम्भावना छ भने अन्यको मन्त्रालय टुङ्गो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij