२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गृहका १८ उपसचिवको सरूवा

गृहका १८ उपसचिवको सरूवा

950
Shares
Singha Durbar administrative court

काठमाडौं – गृह मन्त्रालयले १८ जना उपसचिवहरूको सरूवा गरेको छ।

आइतबार मन्त्रालयले केही उपसचिवको सरूवा र केहीको पदस्थापन गरेको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij