काठमाडौं – सत्ता गठवन्धनमा गम्भिर समस्या आएको चर्चा चलिरहदा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुगेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न उनी वालुवाटार पुगेका हुन । अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् ।
ओली र दाहालविच आज दोस्रो भेट हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेसका मन्त्रीहरुसंग छलफल गरेका छन भने परराष्ट्र मन्त्री एनपी साउदको फिनल्याण्ड स्थगित भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij