२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

लोअर इर्खुवा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

4.1K
Shares
काठमाडौं – लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डमा आवेदन दिएको हो ।
अनुमति पाएपछि कम्पनीले २८ लाख ५ हजार ७५० कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij