२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त

ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त

1.5K
Shares

काठमाडौँ – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले संचालकमा प्रज्वल श्रेष्ठ नियुक्त गरेको छ ।बैंकको फागुन १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठ संचालक चयन गरकेो हो ।

आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij