२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोर्दी खोलालाई शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति

दोर्दी खोलालाई शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति

2.2K
Shares

काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।

यससँगै अब कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले सो मात्राको हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij