२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत

3.6K
Shares

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको ७.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij