२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादी केन्द्र आगामी निर्वाचन एक्लै लड्ने, राष्ट्रिय सभा अध्यक्षमा पनि उम्मेदवारी दिने

माओवादी केन्द्र आगामी निर्वाचन एक्लै लड्ने, राष्ट्रिय सभा अध्यक्षमा पनि उम्मेदवारी दिने

1.8K
Shares

काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेको छ । बुधवार बसेको स्थायी समिति बैठकले आगामी निर्वाचन एक्लै लड्ने कार्यनिति लिएको प्रबक्ता अग्नि सापकोटाले जानकारी दिए । कांग्रेसले महासमिति बैठकमा निर्वाचन एक्लै लड्ने प्रस्ताव अघि सारे पछि माओवादी केन्द्रको यस्तो निर्णय आएको हो । राष्ट्रिय सभा अध्यक्षमा पनि आफ्नै उम्मेदवार उठाउँने निर्णय माओवादीले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij