२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रोको बोनस सेयर सूचीकृत

नेप्सेमा एक हाइड्रोको बोनस सेयर सूचीकृत

2.4K
Shares

काठमाडौं –  नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा राधी विद्युत कम्पनी लि.को बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ७ लाख ९६ हजार ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ । जुन भोलि अर्थात मंगलबारबाट बजारमा किनबेच गर्न मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij