२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआईसी नेपालको बोनसदर सार्वजनिक

एलआईसी नेपालको बोनसदर सार्वजनिक

1.8K
Shares

काठमाडौं – लाईफ ईन्स्योरेन्स कर्पाेरेशन नेपालले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको दरअनुसार बीमितले अघिकतम प्रतिहजार ६६ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीले जीवन बचत(३५९) नामको पोलिसि २५ वर्षभन्दा बढी अवधिकालागि खरिद गरेका बीमितलाई ६६ रुपैयाँ बोनस दिने जनाएको छ । यसैगरी, बाल सावधिक अन्तर्गत ३० वर्षभन्दा धेरै अवधिकालागि पोलिसि खरिद गर्दे बीमितले ६४ रुपैयाँ र सोहि पोलिसि २५ देखि २९ वर्षसम्मका लागि खरिद गर्ने बीमितले ६३ रुपैयाँ प्रतिहजार बोनस पाउने कम्पनीले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij