२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन

2.3K
Shares

काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले पोखरेललाई अध्यक्ष चयन गरेको हो ।

यस अघिका अध्यक्ष प्रदीप अधिकारीले पदबाट राजीनामा दिएसँगै कम्पनीको संचालक समितिको बैठकले फागुन १० गतेबाट लागू हुनेगरी अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij