२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

1.2K
Shares

काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ७६ अंकले घटेर २००५ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ८७ प्रशिततका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij