२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसेलले रोयल्टी र आरटिडिएफ बापत तिर्यो २ अर्बभन्दा बढी कर

एनसेलले रोयल्टी र आरटिडिएफ बापत तिर्यो २ अर्बभन्दा बढी कर

1.4K
Shares

काठमाडौं -“एनसेलले गत आर्थिक वर्ष रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) शीर्षकमा २ अर्बभन्दा बढी राजस्व तिरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा रोयल्टी अन्तर्गत १ अर्ब ४७ करोड रूपैयाँ बुझाएको छ भने आरटिडिएफबापत ७३ करोड ७५ लाख रूपैयाँ सरकारलाई बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij