२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंमा तीन जनाको शव फेला

काठमाडौंमा तीन जनाको शव फेला

920
Shares

काठमाडौं – काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । कोठाभित्र एक महिला र दुई बच्चाको मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका छ । प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij