२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको आज कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको आज कतिमा हुदैछ कारोबार ?

1.9K
Shares
काठमाडौं – आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ रहेको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मुल्य १ लाख १७ हजार १०० र तेजावी सुनको मुल्य १ लाख १७ हजार ५० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ३० रुपैयाँ पुगेको छ ।
शुक्रबार चाँदीको मुल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij