२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

1K
Shares

काठमाडौं–  शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । फागुन ४ गते, सुन तोलामा ६०० रुपैयाँ महंगिएको हो । यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij