दाङ – दाङमा ड्युटीमा रहेकी एक महिला प्रहरीमाथि उनकै श्रीमान्ले गोली प्रहार गरी हत्या भएको छ ।
घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरीको उनकै श्रीमानले गोली हानेर हत्या गरेका हुन् ।
बिहीबार राति धनमायालाई गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमहीको अर्जुनखोलाबाट पक्राउ गरेको छ । उनी नेपालगञ्जमा कार्यरत छन । प्रहरीले जानकारी दिएको छ । झाँक्री पनि प्रहरी नै हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij