२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल

जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल

1.2K
Shares

काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अध्यक्षमा मनिष अर्याल चयन भएका छन् । कम्पनीको फागनु २ गते बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij