२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फागुन ४ गते एभरेष्ट बैंकका सबै एटिएम सेवाहरु बन्द हुने

फागुन ४ गते एभरेष्ट बैंकका सबै एटिएम सेवाहरु बन्द हुने

1.6K
Shares

काठमाडौँ –  फागुन ४ गते एभरेष्ट बैंकका एटिएम सेवा  अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ः४५ देखि २ः४५ बजेसम्म अवरुद्ध हुने जनाएको हो । बैंकले सो समयमा सर्भर मेन्टेनेन्स अपग्रेडेशन कार्य गर्ने लागेको हुँदा एटिएम सेवाहरु (डेबिट, क्रेडिट, ई–कमर्स र डलर कार्ड) अवरुद्ध हुने जनएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij