२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि लघुवित्तले लाभांश नबाँड्ने

एनएमबि लघुवित्तले लाभांश नबाँड्ने

770
Shares

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लि.ले पनि यो वर्ष सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने भएको हो ।

कम्पनीको फागुन १ गते साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश (नगद तथा बोनस सेयर) वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij