२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित (सूचीसहित)

२०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित (सूचीसहित)

26.6K
Shares

काठमाडौँ । २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्मका लागि सार्वजनिक बिदा तय भएको सूची सार्वजनिक भएको हो ।

सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो । सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण सम्बन्धी जानकारी राजपत्रमा प्रकाशित भएको छ ।

हेर्नुस कहिले-कहिले छ बिदा ?

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij