२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुदैछ सुनचाँदीको कारोबार ?

905
Shares

काठमाडौं– आइतबार सुनको मुल्य घटेको छ भने चाँदीको भाउ स्थिर छ। सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियो । यसैगरी, आइतबार चाँदी भने शुक्रबारकै मूल्य अर्थात प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij