२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोनापुर मिनरल्स् एण्ड आयलको साधारण सभा सम्पन्न

सोनापुर मिनरल्स् एण्ड आयलको साधारण सभा सम्पन्न

730
Shares

काठमाडौं – सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६औँ वार्षिक साधारण सभा समापन भएको छ । घोराही उपमहानगरपालिका वार्ड नं १५,दाङ्ग स्थित होटल माला इनमा उक्त साधरणसभा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij