२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

त्रिविको उपकुलपतिका लागि १४ जनाको अल्पसूची सार्वजनिक

860
Shares

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको अल्पसूची सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने तयारीस्वरुप त्रिविको रिक्त उपकुलपति पदमा आवेदन माग गरिएको थियो । ४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई अल्पसूचीमा राखेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij