२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

735
Shares

काठमाडौं – बुधबार शेयर बजार आज ४.९२ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २०९०.६४ को विन्दुमा पुगेको छ। आज बजारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यो दिन नेप्सेमा १६८ कम्पनीको शेयरभाउ बढ्दा ६८ वटाको घटेको छ भने ११ वटा स्थिर रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः २४ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफः ६ करोड ६२ लाख रुपैयाँ,
ङादी ग्रुप पावरः ६ करोड ५९ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ६ करोड ११ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ५ करोड ८६ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरः ५ करोड ४७ लाख रुपैयाँ, आइएमई लाइफः ५ करोड २६ लाख रुपैयाँ, सोल्टी होटेलः ५ करोड १६ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सः ४ करोड ७५ लाख रुपैयाँ, मोलुङ हाइड्रोपावरः ४ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij