२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज उच्च कारोबार भएका १० कम्पनी

आज उच्च कारोबार भएका १० कम्पनी

995
Shares

काठमाडौं – मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। । नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा उक्लिएको छ।
आज कारोबार हिजोको तुलनामा घटेको छ। आज ३१५ कम्पनीका ७६ लाख २४ हजार ३७६ कित्ता शेयर २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन १८१ वटा कम्पनीको शेयरभाउ बढ्दा ५७ वटाको घटेको छ भने ९ वटाको स्थिर रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः ३३ करोड ७६ लाख रुपैयाँ, माउन्टेन इनर्जीः १६ करोड ६५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ७४ लाख रुपैयाँ, नेपाल टेलिकमः ७ करोड ३५ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ७ करोड ३० लाख रुपैयाँ, ङादी ग्रुप पावरः ५ करोड ६२ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ५ करोड ४१ लाख रुपैयाँ, पिपुल्स पावरः ४ करोड ८४ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ४ करोड ३१ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij