२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोगेसिभ फाइनान्सको अध्यक्षमा महर्जन नियुक्त

प्रोगेसिभ फाइनान्सको अध्यक्षमा महर्जन नियुक्त

945
Shares

काठमाडौं – प्रोगेसिभ फाइनान्स लिमिटेडको अध्यक्षमा लक्ष्मी प्रसाद महर्जन नियुक्त भएका छन् । माघ २२ गते बसेको संस्थाको सञ्चलक समितिको बैठकले महर्जनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij