२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त

1.2K
Shares

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संचालकमा पूर्व मिस नेपाल सुगरिका केसी चयन भएकी छिन् । कम्पनीको आज माघ २२ गते सम्पन्न संचालक समितिको बैठकले सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने गरि केसीलाई संचालक चयन गरेको हो ।

कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम धापाखेल, ललितपुर जन्म भई हाल सुर्यविनायक, भक्तपुर निवासी सुगरिका के।सी। लाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि संचालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij