२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् आज उच्च कारोबार भएका कम्पनी

यी हुन् आज उच्च कारोबार भएका कम्पनी

1.4K
Shares

काठमाडौं – साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ को विन्दुमा बन्द भएको छ। बजार घट्दा १९ कम्पनीको शेयरभाउमात्रै बढेको छ। आज २२६ कम्पनीको शेयरभाउ घट्दा एउटाको स्थिर रहेको छ।

आज बजारमा ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। आज उच्च कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्सः ५४ करोड १ लाख रुपैयाँ,
ङादी ग्रुप पावरः १४ करोड ९१ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीः १४ करोड ४४ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ६० लाख रुपैयाँ,
अरुण काबेली पावरः ८ करोड ३३ लाख रुपैयाँ, सोनापुर मिनरल्सः ७ करोड ६२ लाख रुपैयाँ, अपी पावरः ७ करोड ४७ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ७ करोड ९ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्टः ६ करोड ७९ लाख रुपैयाँ, माउन्टेन इनर्जीः ६ करोड ६१ लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij