२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेन्ट्रल फाइनान्सको संचालकमा विश्वराम कवां नियुक्त

सेन्ट्रल फाइनान्सको संचालकमा विश्वराम कवां नियुक्त

1.1K
Shares

काठमाडौं –  सेन्ट्रल फाइनान्स लिमिटेडको संचालकमा विश्वराम कवां नियुक्त भएका छन् । संस्थाको माघ १६ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संस्थापक शेयरधनी समुह तर्फबाट साविक संचालकहरुको बाँकी कार्यकालसम्मको लागि उनलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij