२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको मुल्य कति ?

आज सुनचाँदीको मुल्य कति ?

1.1K
Shares

काठमाडौं –  बुधबार सुनको मुल्य बढेको छ । चाँदीको भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर आज छापावाला सुन १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज स्थिर रहेको छ । आज चाँदि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij