२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हृदयघातबाट न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन

हृदयघातबाट न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन

1.6K
Shares

काठमाडौं – उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको मंगलबार अस्पतालमै निधन भएको हो ।

उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश ५६ वर्षीय मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा निधन भएको हो ।

मरासेनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij