काठमाडौं – सरकारले एकैपटक २२ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूको सिफारिसमा ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा राखेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij