२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिडी पावरको हकप्रद निष्काशका लागि बुक क्लोज मिति तय

रिडी पावरको हकप्रद निष्काशका लागि बुक क्लोज मिति तय

1.2K
Shares

काठमाडौं – रिडी पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन तथा विक्रीका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij