२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको मुल्य कति ?

आज सुनचाँदीको मुल्य कति ?

1.1K
Shares

काठमाडौं – आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आज चाँदि प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij